
-
ऋणीहरुलाई अत्यन्त जरुरी सूचना सूचना नियमितरुपले कर्जाको किस्ता तथा ब्याज भुगतान गर्ने सदस्यहरुलाई हार्दिक धन्यवाद...
-
रेमिटयान्सको कार्य शुरु पौरखीग्रुप होटेल ट्राभेल एण्ड टुर्स र पौरखी सहकारीको संयुक्त तत्वधानमा...
-
आकर्षक निक्षेप योजना INFORMATION दुःख संग आर्जन गरेको पैसालाई अनाबश्यक खर्च नगरी त्यसलाई आफ्नो...
-
हरियो तरकारी वा मस्यौरा हरियो तरकारी वा मस्यौरा आदी उत्पादन गरी त्यसलाई ड्राई फुड्सकोरुपमा...
हाम्रो पौरखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
नया वसपार्क, गंगवु, काठमाण्डौ—२९
फोनः ०१ ४३६३०३७, फयाक्स् ०१ ४३८२४९४
इमेलः hpsc11@gmail.com
कर्जाको सावा तथा ब्याज भुक्तानी गर्ने वारे
सार्वजनिक सूचना
यस संस्थावाट कर्जा कारोवार गरी नियमित साँवा तथा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ग्राहकहरुलाई हार्दिक धन्यवाद दिदै आगामी दिनहरुमा यस संस्थाको तर्फवाट सक्दो सहयोग गरिने प्रतिवद्धता जाहेर गर्दछौं ।
संस्थावाट कर्जा कारोवार गरिरहनु भएका तर कर्जाको साँवा तथा ब्याज भुक्तानी नगर्ने समस्त ऋणीहरुले वाकी रहन गएको कर्जाको किस्ता तथा ब्याज रकम समयमै भुक्तान गरी कर्जा नियमित गर्नहुन अनुरोध गरिन्छ । अन्यथा प्रचलित ऐन, नियम र कर्जा लिंदा बखत गरिएको कर्जा सम्झौता वमोजिम ऋणी तथा धन जमानी वस्नेलाई समेत कारवाही गरिने र आगामी दिनहरुमा कुनै सहयोग नहुने ब्यहोरा अग्रिम जानकारी गराइन्छ ।
प्रशाशन
हाम्रो पौरखी वचत तथा ऋण सहकारी संस्था लिमिटेड




