आइतबार, २०७० जेठ १२हाम्रो पौरखी हाम्रो पौरख, आजको वचत, भोलीको गौरव ।
हाम्रो सेवाहरु

वैकिङ्ग सेवा
रेमिटयान्स सेवा ।
समुदायको लागी विभिन्न उपयोगी तालिम...
समाचार
-
ऋणीहरुलाई अत्यन्त जरुरी सूचना सूचना नियमितरुपले कर्जाको किस्ता तथा ब्याज भुगतान गर्ने सदस्यहरुलाई हार्दिक धन्यवाद...
-
रेमिटयान्सको कार्य शुरु पौरखीग्रुप होटेल ट्राभेल एण्ड टुर्स र पौरखी सहकारीको संयुक्त तत्वधानमा...
-
आकर्षक निक्षेप योजना INFORMATION दुःख संग आर्जन गरेको पैसालाई अनाबश्यक खर्च नगरी त्यसलाई आफ्नो...
-
हरियो तरकारी वा मस्यौरा हरियो तरकारी वा मस्यौरा आदी उत्पादन गरी त्यसलाई ड्राई फुड्सकोरुपमा...
रेमिटयान्सको कार्य शुरु मङलबार, २०६९ पुस ३
पौरखीग्रुप होटेल ट्राभेल एण्ड टुर्स र पौरखी सहकारीको संयुक्त तत्वधानमा विभिन्न प्रमुख रेमिटयान्स कम्पनिहरुको अधिारिक प्रतिनिधित्व गरी रेमिटयान्सको कार्य शूरु भएको सहर्ष जानकारी गराइन्छ । तुरुन्त र भरपर्दो भुक्तानीको लागी विभिन्न मुलुकमा रहनु भएका हाम्रा पौरखीहरु तथा शुभचिन्तक तथा इष्टमित्रहरुले अब उप्रान्त आफ्नै कम्पनि मार्फत रेमिटयान्सको कार्य गरी संस्थालाई अघि वढ्न मद्दत गर्नु हुनेछ भन्ने अनुरोध गर्न चाहान्छौ । यस विषयमा पुरा जानकारी चाहेमा संस्थाको इमेल hpsc11@gmail.com वा फोन नं 977-1-4382494 मा सम्पर्क गर्नु सक्नु हुनेछ ।




